दुबईबाट फर्केका ३४ वर्षीय युवकमा पनि संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका छन्। स्वास्थ्य मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उनी उपत्यकाबाहिरबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएका पहिलो व्यक्ति … Continue reading दुबईबाट फर्केका ३४ वर्षीय युवकमा पनि संक्रमण पुष्टि